लामो दुरी बस सेवा

इन्टरसिटी
एक्सप्रेस

आफ्नो गन्तव्य चयन गर्नुहोस्

प्रस्थान स्थान प्रस्थान समय अवतरण स्थान भाडादर टिकट रिजर्भ गर्नको लागि सम्पर्क
साझा यातायात पुल्चोक साँझ ४ः१५ बाग्लुङ्ग १०७०/– साझा यातायात, पुल्चोक (बिहान 10 बजे देखि 5 बजे सम्म)
०१–५५५२६८६/ ९८६३०२१०५५
गोगँबु बसपार्क काउण्टर (दिउँसो 12 बजे देखि 7 बजे सम्म)
९८४९२४३६९८
गोगँबु बसपार्क साँझ ६ः०० कुश्मा १००० /–
कलँकी साँझ ६ः३०    

 

प्रस्थान स्थान प्रस्थान समय अवतरण स्थान भाडादर टिकट रिजर्भ गर्नको लागि सम्पर्क
साझा यातायात पुल्चोक साँझ ०४:१५ बुटवल ८१५/-  साझा यातायात, पुल्चोक (बिहान 10 बजे देखि 5 बजे सम्म)
०१–५५५२६८६ / ९८६३०२१०५५
गोगँबु बसपार्क काउण्टर (दिउँसो 12 बजे देखि 7 बजे सम्म)
९८४९२४३६९८
गोगँबु बसपार्क साँझ ६ः४५ भैरहवा ८८०/-
कलँकी साँझ ७ः१५ बेलहिया १०००/-

 

प्रस्थान स्थान प्रस्थान समय अवतरण स्थान भाडादर टिकट रिजर्भ गर्नको लागि सम्पर्क
बाग्लुङ्ग साँझ ४ः१५ काठमाण्डौं १०७०/- कुश्मा काउण्टर: ९८५७६३०१७७
बाग्लुङ् काउण्टर: ९८५७६२००५५
कुश्मा साँझ ६ः०० १०००/-

 

प्रस्थान स्थान प्रस्थान समय अवतरण स्थान भाडादर टिकट रिजर्भ गर्नको लागि सम्पर्क
बेलहिया साँझ ४ः३० काठमाण्डौं १००० /- भैरहवा काउण्टर : ९८५७०१२७२७
बुटवल काउण्टर : ९८४७१९७७२८
भैरहवा साँझ ०५ः०० ८८०/-
बुटवल साँझ ०६ः०० ८१५/-

 

महत्त्वपूर्ण नोट:

  • 1. बिक्रि भइसकेको टिकट यात्री आफै नगएको खण्डमा पैसा फिर्ता हुने छैन ।
  • 2. बिक्रि भइसकेको टिकट यात्री आफै नगएको खण्डमा पैसा फिर्ता हुने छैन ।
  • 3. ई–सेवा बाट पनि टिकट काट्न सकिनेछ ।
  • 4. १ बसमा विद्यार्थी–२, जेष्ठ नागरिक–२, अपाङ्ग–१ जनाले टिकट काउण्टरबाट टिकट काटे वापत ४५% छुट पाउनेछ ।
  • 5. बस छुट्ने दिनको १२ बजे भन्दा अगाडि टिकट फिर्ता गरिएमा ५०% कट्टा गरि टिकट फिर्ता गरिनेछ ।

टिकट फिर्ता र भाडामा छुटको लागि सम्पर्क गर्नुहोस्